मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट शुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले बाढीपहिरोको जोखिम र कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेकाले आगामी