५ फाल्गुन २०८२, मंगलबार

Tag: घुम्न जाउँ मिक्वाखो

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

ताप्लेजुङ । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो। ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा