घाना । घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले