२० फाल्गुन २०८२, बुधबार

Tag: घर छाड्न थाले

सप्तकोसीले बाँध फुटाएर बस्तीमा पसेपछि स्थानीयले घर छाड्न थाले

उदयपुर । सप्तकोसी नदीले बाँध फुटाएर बस्तीमा पसेपछि स्थानीय बासिन्दाहरुले घर छाड्न थालेका छन् । सप्तकोसी नदीले बाँध फुटाएर भङ्गालो बस्तीमा पसेपछि स्थानीयले घर छोडेर सुरक्षित स्थानतर्फ जान लागेका हुन् । लगातारको वर्षासँगै आएको बाढीले पश्चिमतर्फ कटान तीव्र पारेको नदी