१२ आश्विन २०८१, शनिबार

Tag: घनिभूत छलफल

५ महिनापछि ओली-नेपाल वीच यतिसम्म भयो घनिभूत छलफल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् । ओली र नेपाल