५ फाल्गुन २०८२, मंगलबार

Tag: गोबिन्द घिमिरे

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौँ । एनएमबि बैंकले आउँदो वैशाखदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिले आउँदो वैशाख १० गतेदेखि लागू हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत