९ मंसिर २०८१, आइतबार

Tag: गोन्द्राङ सडकखण्ड

पुल्चोक–गोन्द्राङ सडकखण्डको स्तरोन्नती गर्ने काम शुरु

चितवन, २५ कात्तिक । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ । सडक स्तरोन्नतीका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका