१८ असार २०८१, मंगलबार

Tag: गृहजिल्ला झापा

संसदबाट नागरिकता विधेयक पुन: पारित हुनै लाग्दा ओली पुगे गृहजिल्ला झापा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयकको विषयमा प्रतिनिधिसभामा घनिभूत छलफलमा भइरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने झापा गृहजिल्ला पुगेका छन् । राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि