ललितपुर, ११ जेठ । गोदावरी नगरपालिका वडा नं १० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालले सोमबारदेखि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने जनाएको छ । गत आइतबार र सोमबार ¥यापिड परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि सो अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको