२ कार्तिक २०८१, शुक्रबार

Tag: गुड उद्योग

गुड उद्योग धराशायी हुने चिन्ता

महेन्द्रनगर । कुनै समय स्थानीय ठाउँमा साना गुड उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका उखु किसान पछिल्लो समय उद्योग नै धराशयी हुने चिन्तामा छन् । कञ्चनपुरमा नगदे बालीका रुपमा उखु खेती गर्दै यहाँका बस्तीमा गुड उद्योग सञ्चालन गरिरहेका किसान