५ आश्विन २०८१, शनिबार

Tag: गाउँका सिंहदरबार

आफ्नै भवन बनाउँदैछन् ‘गाउँका सिंहदरबार’

दमौली । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज भएपछि तनहुँ जिल्लाका स्थानीय तहले भवन निर्माणलाई प्राथमिकता दिएका छन् । भाडामा वार्षिकरूपमा लाखौँ रकम खर्च हुने र सेवा प्रवाहमा समेत असहज भएपछि जिल्लाका स्थानीय तहले प्रमुख प्रशासनिक र वडा कार्यालय भवन