१८ असार २०८१, मंगलबार

Tag: गाँठो फुकाउन

एसपीपीको गाँठो फुकाउन विमान चार्टर्ड गरेर भारत हुँदै डोनाल्ड लु आए नेपाल

काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ