कर्णाली, ११ साउन । चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ आतुर पनि हुनुहुन्छ । अविरल वर्षाले उहाँलाई धान भित्र्याउन अवरोध