११ मंसिर २०८१, मंगलबार

Tag: गम्भीर

कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर, भेल्टिलेटरमा उपचार हुँदै

५ जेठ, बुटवल । कोरोना भाइरसका संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा