१४ आश्विन २०८१, सोमबार

Tag: गण्डकी प्रदेश अध्यक्ष

माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेकी गुरुङ चयन भएकी छन् । एक नेताका अनुसार अरु पदाधिकारी भने चुनिएका छैनन् । गुरुङ अखिल