काठमाडौं । मृगौलासम्बन्धी रोगबाट पीडित राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । शेरचनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको एक नेताले जानकारी दिए । उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको