६ फाल्गुन २०८२, बुधबार

Tag: गठबन्धन तोड्ने षडयन्त्र

ओली गठबन्धन तोड्ने षडयन्त्रमा लागेको नेपालको आरोप

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले सत्ता गठबन्धन तोड्ने काममा लागेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको आरोप