काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । यसअघि