१४ आश्विन २०८१, सोमबार

Tag: गगन र विश्वप्रकाशको माग

विदेशका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न गगन र विश्वप्रकाशको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई