३० आश्विन २०८१, बुधबार

Tag: खोटाङमा भूकम्प

खोटाङमा भूकम्पको धक्का महसुस

दिक्तेल । खोटाङ जिल्लामामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको कुबिन्डे भन्ने स्थान केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि असोज