७ मंसिर २०८१, शुक्रबार

Tag: खुल्ला कारागार

कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने – ‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’

भरतपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले खुल्ला कारागारकाे अभ्यास गर्नुपर्ने बताएका छन् । मंगलबार चितवन भरतपुरस्थित कारागार निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कारागारहरुलाई खुल्ला कारागारकाे अवधारणा अनुरुप लानुपर्ने बताएका हुन् । उनले खुल्ला कारागारकाे