५ फाल्गुन २०८२, मंगलबार

Tag: खुमलटारमा जारी

खुमलटारमा जारी ओली-प्रचण्ड वार्तामा माधव नेपाल पनि मिसिँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग जारी वार्तामा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि मिसिने भएका छन् ।