८ मंसिर २०८१, शनिबार

Tag: खण्डन

पत्रकारको खण्डन

काठमाडौँ, ७ चैत । नेपाल पत्रकार महासंघ रौतहटका तत्कालीन तीन पदाधिकारीले बैंकिङ कसूरमा आफूहरुविरुद्ध कैद फैसला भएको भन्ने समाचारको खण्डन गरेका छन् । महासङ्घका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनाले आफूहरुले वादी उत्तमकुमार उपाध्यायलाई भुक्तान