नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा खगराजको अडान
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेकी विदेशी महिलाले ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान राख्नुपर्ने अडान दोहोर्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफलमा भाग