३ मंसिर २०८१, सोमबार

Tag: क्षति घटाउने

मनसुनमा जनधनको क्षति घटाउने गरी कार्य गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ ले निर्देश गरेअनुसार विपद्बाट हुने जनधनको क्षति घटाउने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नागरिकले आपत्विपद्मा नै राज्यको सहयोगको अपेक्षा गर्ने भएकाले सोहीअनुसार नीतिगत एवं