७ आश्विन २०८१, सोमबार

Tag: कोरोना सङ्क्रमित गर्भवती

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु

कलैया, ११ भदौ । बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला