९ आश्विन २०८१, बुधबार

Tag: कोरोना निको

कोरोना संक्रमित हुने भन्दा कोरोना जितेर निको हुने बढे

काठमाडौं, साउन १ । पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । स्वास्थ्य तथा