३ आश्विन २०८१, बिहीबार

Tag: कोरोनाविरुद्धको पूर्णखोप

बुटवल उपमहानगरलाई कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश