कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि स्थगित गरिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५