१३ फाल्गुन २०८२, बुधबार

Tag: कोराना परीक्षण

डोटीमा किटको अभाव, कोराना परीक्षण रोकियो

डोटी, २७ वैशाख । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण