टीकापुर । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले