तेहरान, २४ जेठ । अमेरिकी कैदीका रिहाइ उहाँको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ । शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले