९ मंसिर २०८१, आइतबार

Tag: केयर होम

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

योकोहामा, ३ चैत । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । तीस वर्षीय सातोशी उमाचु स्वयंले