काठमाडौं । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । मन्त्री खनालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएपछि अब बागमती