२ कार्तिक २०८१, शुक्रबार

Tag: कुलदीप नायर

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

७ भदौ, नयाँदिल्ली ।  वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उहाँको आजै दाहसंस्कार गरिने बताइएको छ । सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको