जिल्ला अदालत तनहुँले सफाइ दिएपनि पल शाह किन तत्काल रिहा हुने छैनन् ?
काठमाडौँ । जिल्ला अदालत तनहुँले अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ । आज मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । एक नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा