लहान, २६ असोज । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ । घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता