९ मंसिर २०८१, आइतबार

Tag: कार्वन उत्सर्जन

कार्वन उत्सर्जन कम गर्न जोड

काठमाडौँ । कार्वन उत्सर्जन कम गर्ने गरी शहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ । विश्व बसोवास दिवसका अवसरमा आज शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को संयुक्त आयोजनामा