११ मंसिर २०८१, मंगलबार

Tag: कार्यान्वयन अनुगमन समिति

‘कोरोनाबाट उकुसमुकुसमा परेका जनतालाई राहत दिनुपर्छ, अहिले मूल्य बढाउन हुन्न’

काठमाडौँ । सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिले वाणिज्य नीति, पेट्रोलियम पदार्थमा लग्ने शुल्क र मुलुकमा पेट्रोलियम पदार्थका अन्वेषणमा भएको प्रगतिलगायतका विषयमा अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समिति सदस्य दुर्गा पौडेलको