८ मंसिर २०८१, शनिबार

Tag: कारागार व्यवस्थापन विभाग

नेपालमा आठ महिनाको अवधिमा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

कार्तिक १५, काठमाडौँ | नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु