४ मंसिर २०८१, मंगलबार

Tag: काबुल विमानस्थल वरपर

काबुल विमानस्थल वरपरको अस्थव्यस्तताका कारण सात व्यक्तिको मृत्यु

काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ । हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान