२ मंसिर २०८१, आइतबार

Tag: कानूनमन्त्रीमा सिफारिस

प्रधानमन्त्री देउवाद्वारा गोबिन्द बन्दीलाई कानूनमन्त्रीमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका तत्कालिन केन्द्रीय सदस्य समेत रहेका गैर सांसद बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ मन्त्री नियुक्तिको लागि सिफारिस गरेका