८ मंसिर २०८१, शनिबार

Tag: कानुन संविधानसम्मत

निर्वाचन कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो । आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनौट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा उक्त प्रस्ताव दर्ता