१० मंसिर २०८१, सोमबार

Tag: कागती पानी

कागती पानी खानुका फाइदाहरु

कागती पानी खानुका फाइदाहरु । कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं । आजको लेखमा यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं