मनका भाव जति खन्याइ हरपल, साहित्य कर्म गरौँ ! दिलका हर शुभ भावले मनभरी खुशी अनेकौ छरौँ !!१ हिमाली बनका ती पूष्पहरुको सुवास चोरीकन् ! शब्दैमा मनको असलपन भरी पोखौ धरामा मन् !!२ यो साहित्य समाजको सुरिलो वृक्ष पिपलको बनोस्