१४ आश्विन २०८१, सोमबार

Tag: करिडोर स्तरोन्नति

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

बागलुङ, २३ वैशाख । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा