८ मंसिर २०८१, शनिबार

Tag: ओली विरुद्धको उजुरी

एमाले अध्यक्ष ओली विरुद्धको उजुरी जिप्रका भक्तपुरद्वारा दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको छ । सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय भक्तपुर स्रोतले जानकारी दिएको हो । प्रशासन कार्यालयमा आइतबार नै