३ आश्विन २०८१, बिहीबार

Tag: ओलीको विकल्प

देउवा र प्रचण्डबीच भेटवार्ता : ओलीको विकल्प खोज्‍न प्रचण्डको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार