१३ आश्विन २०८१, आइतबार

Tag: ओमानमाथि नेपालको सानदार जित

एसीसी प्रिमियर कप : ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै दुई खेल