१२ आश्विन २०८१, शनिबार

Tag: ऐसेलु भूमे माध्यमिक विद्यालय

ऐसेलु भूमे : दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

किस्पाङ, नुवाकोट । साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालय भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका